Skip to main content

Posts

facebook s

यो लोकप्रिय सामाजिक संजाल फेसबुक एकाउन्ट खोल्ने तरिका आफ्नो पुरा ब्याक्तिगत विवरण भरेर मात्रै प्रयोग गर्न पाइने नियम लागु भए यसबाट हुने साइभर विकृतिबाट सबै सुरक्षित हुने थियो  जस्तै आफ्नो नागरिकता फारम भरे जस्तै गरी 

google kitat

आज पापाको सम्मान गर्ने दिन रे म दुखीको त पापा हुनुहुन्न हाम्रो पुर्खा पापा कोपाहरु यहिं बस्नुहुन्छ रे त्यसैले उहांहरुको सम्मान सत्कार स्वरुप पुजा पो गर्न लागे अनि संसारभरीका सबै पापाहरुमा सम्मान सत्कार शुभकामना हजुरहरुको शुभ आशिर्वाद पाईरहुं पापा साया चोङमा लेन ओ नुलोङला सावानाम