Skip to main content

Posts

" आकृति भई आउँछौ तिमी " आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! झसङ्ग भई ब्युँझदा त कल्पना पो हुन्छ ! तिम्रै आवाज यो कानभरी गुञ्जिएको हुन्छ !! शुन्यतामा एक्लै रुँछु खै कसले यहाँ सुन्छ ! छामीहेर्छु मुटुभित्र तिम्रै तस्बिर हुन्छ !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! सम्यमताको घडी यहाँ अन्त कतै सर्ने होकी ! मुसु-मुसु हाँस्थ्यौ तिमी लाली ओठ टोकी !! कतिदिन बाँच्नु यहाँ तिम्रो निश्चल मायाँ बोकी ! समयको प्रतिबिम्ब प्रतिक्षा नै हुने होकी !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल: अल-ऐन युएई

somu rai:

" सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा " सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! थकाई लागे प्रिय तिमीलाई दिउँला सितल छायाँ ! दिनु मलाई प्रिय तिमीले संधै अनमोल मायाँ !! अमृत बनि बस्यो मायाँ हृदयको माँझमा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! आँशु होइन प्रिय मलाई मिठो मायाँ दिनु ! सपनीमा संधै आउँला प्रिय तिमीलाई लिनु !! सम्झनाले छाती पोल्छ कलेजी यो माँझमा ! आकृति भै आउंछु भेट्न मिर्मिरे र साँझमा !! सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- दुबाई अल-ऐन युएई

somu rai:

somu  " सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा " सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! थकाई लागे प्रिय तिमीलाई दिउँला सितल छायाँ ! दिनु मलाई प्रिय तिमीले संधै अनमोल मायाँ !! अमृत बनि बस्यो मायाँ हृदयको माँझमा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! आँशु होइन प्रिय मलाई मिठो मायाँ दिनु ! सपनीमा संधै आउँला प्रिय तिमीलाई लिनु !! सम्झनाले छाती पोल्छ कलेजी यो माँझमा ! आकृति भै आउंछु भेट्न मिर्मिरे र साँझमा !! सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- दुबाई अल-ऐन युएई :

somu rai:

somu rai: " आकृति भई आउँछौ तिमी " आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! झसङ्ग भई ब्युँझदा त कल्पना पो हुन्छ ! तिम्रै आवाज यो कानभरी गुञ्जिएको हुन्छ !! शुन्यतामा एक्लै रुँछु खै कसले यहाँ सुन्छ ! छामीहेर्छु मुटुभित्र तिम्रै तस्बिर हुन्छ !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! सम्यमताको घडी यहाँ अन्त कतै सर्ने होकी ! मुसु-मुसु हाँस्थ्यौ तिमी लाली ओठ टोकी !! कतिदिन बाँच्नु यहाँ तिम्रो निश्चल मायाँ बोकी ! समयको प्रतिबिम्ब प्रतिक्षा नै हुने होकी !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल: अल-ऐन युएई