Skip to main content

Posts

सेवा नमस्कार  कृपया एक नजर लगाईदिनुहोला  संकलन पुस्तिकाबाट एक टुक्रा  बाचन पहिलो प्रयास

google kitat

सोमु राई

 सेवा नमस्कार  साथै मिठो सल्लाहा सुझाव र प्रतिकृयाको आपेक्षा हजुरहरु समाक्ष 

somu rai awai

"के सक्थे होला" के सक्थे होला तिमीलाई भुल्न यो मुटु नभए ! यहि मुटु छ र सक्दिन भुल्न  तिमीलाइ मैले मै मरि नगए !! लाखौंलाख जुनि दुई आत्मा एउटै भावना जोडेर ! बसौंला संधै यी धर्तीमाथी यी आकाश ओडेर !! सजाईराख्छु यो मायां तिम्रो हृदय खोलेर ! सजाउंला संसार हांस्दै र रुंदै दुई आत्मा जोडेर !! सुख,र दुख संसंगै जिउंला संघर्ष गरेर ! मिलनको गाथा कोरेर राखौं संगित भरेर !! आशाका दिप जलाईराखौं हर जांघर तरेर ! यो मायां हाम्रो अमर रहोस जीवन गए नि मरेर !!! के सक्थे होला तिमीलाई भुल्न यो मुटु नभए ! यहि मुटु छ र सक्दिन भुल्न  तिमीलाइ मैले मै मरि नगए !!!! उही :- क्षितिजपारीको प्रदेशी  सोमु एवाईछा बान्तवा राई पाँचथर नेपाल हाल:- अलऐन युएई