Skip to main content
"हार्दिक शुभकामना"
सेवा नमस्कार !!!
हिन्दु धर्मलम्बीहरुको महान पर्व विजय दशमी तथा शुभ-दीपावली को पावन अवसरमा सम्पूर्ण स्वदेश तथा बिदेशमा रहनुभएका हिन्दु मान्यजन-महानुभावहरु तथा दाजुभाई दिदीबहिनीहरु साथै सम्पूर्ण गैर हिन्दु नेपाली मान्यजन-महानुभावहरु दाजुभाई दिदीबहिनीहरुमा शुख,शान्ति,सम्बृदी एवं उत्तरोत्तर प्रगतिको हार्दिक सेवा शुभकामना व्यक्त गर्दछु !!!
सोमु बान्तवा एवाईछा राई पाँचथर नेपाल
हाल :- युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई