Skip to main content

Posts

Showing posts from 2017

good morning

facebook

somu rai

Budda was bron in nepal

sakela sakenwa kirat rai

" शुभकामना " सेवा,सेवान्ने,सेमुना,सेवारो किराँत राईहरूको उधौली चाड  साकेवा, साकेन्वा, साकेला,तोशी,साकेल,साखेल,तोश,साक्खेवा,फालेश्यादर,तथा किरांत याक्थुम लिम्बुहरुको चासोक तङ्गनाम ५०७७  को पावन अवसरमा सम्पुर्ण किराँतहरू सथै गैर किराँती नेपाली मान्यजन-महानुभावहरु तथा दाजुभाई दिदीबहिनीहरुमा शुख,शान्ति,एब उत्तरोत्तर प्रगतिको हार्दिक से्वा शुभकामना !
सेवा नमस्कार  कृपया एक नजर लगाईदिनुहोला  संकलन पुस्तिकाबाट एक टुक्रा  बाचन पहिलो प्रयास

google kitat

सोमु राई

 सेवा नमस्कार  साथै मिठो सल्लाहा सुझाव र प्रतिकृयाको आपेक्षा हजुरहरु समाक्ष 

somu rai awai

"के सक्थे होला" के सक्थे होला तिमीलाई भुल्न यो मुटु नभए ! यहि मुटु छ र सक्दिन भुल्न  तिमीलाइ मैले मै मरि नगए !! लाखौंलाख जुनि दुई आत्मा एउटै भावना जोडेर ! बसौंला संधै यी धर्तीमाथी यी आकाश ओडेर !! सजाईराख्छु यो मायां तिम्रो हृदय खोलेर ! सजाउंला संसार हांस्दै र रुंदै दुई आत्मा जोडेर !! सुख,र दुख संसंगै जिउंला संघर्ष गरेर ! मिलनको गाथा कोरेर राखौं संगित भरेर !! आशाका दिप जलाईराखौं हर जांघर तरेर ! यो मायां हाम्रो अमर रहोस जीवन गए नि मरेर !!! के सक्थे होला तिमीलाई भुल्न यो मुटु नभए ! यहि मुटु छ र सक्दिन भुल्न  तिमीलाइ मैले मै मरि नगए !!!! उही :- क्षितिजपारीको प्रदेशी  सोमु एवाईछा बान्तवा राई पाँचथर नेपाल हाल:- अलऐन युएई

facebook s

यो लोकप्रिय सामाजिक संजाल फेसबुक एकाउन्ट खोल्ने तरिका आफ्नो पुरा ब्याक्तिगत विवरण भरेर मात्रै प्रयोग गर्न पाइने नियम लागु भए यसबाट हुने साइभर विकृतिबाट सबै सुरक्षित हुने थियो  जस्तै आफ्नो नागरिकता फारम भरे जस्तै गरी 

आज पापाको सम्मान गर्ने दिन रे म दुखीको त पापा हुनुहुन्न हाम्रो पुर्खा पापा कोपाहरु यहिं बस्नुहुन्छ रे त्यसैले उहांहरुको सम्मान सत्कार स्वरुप पुजा पो गर्न लागे अनि संसारभरीका सबै पापाहरुमा सम्मान सत्कार शुभकामना हजुरहरुको शुभ आशिर्वाद पाईरहुं पापा साया चोङमा लेन ओ नुलोङला सावानाम

Nepali Dance

Bideshi paryatakharuko nepali dance

sayari

KELANG NACH FUNGSENG MELA PANCHTHAR SARANGDANDA -3

KIRAT RAI SAKENWA SAKELA O NUKONGLA SAWANAM

BUDDA WAS BRON IN NEPAL

आलाङे सेवा  छामलुकाबा हाङ बुवाई  जितेन राई  हाङछामी झाराक चेउ ओको खाङुमदिसुम नेइ अङकान किरावा पारुहाङ सुम्निमा ओ छाचि आ ओको ङालुङ छप्लावादा वेइसुङदिसुङ ओ याआङ

google flying somu rai

google

kirat rai fonts, https://l.facebook.com/ l.php?u=https%3A%2F%2Fcdn.f bsbx.com%2Fv%2Ft59.2708-21 %2F15308271_13410101192939 00_8894496448150765568_n.t tf%2FKirat_Basic.ttf%3Foh% 3D5a21b14a5b12b3b9abac60b3 7d43fdfd%26oe%3D58741351%2 6dl%3D1&h=sAQF0K8xs