Skip to main content

sakela sakenwa kirat rai

" शुभकामना "
सेवा,सेवान्ने,सेमुना,सेवारो
किराँत राईहरूको उधौली चाड 
साकेवा, साकेन्वा, साकेला,तोशी,साकेल,साखेल,तोश,साक्खेवा,फालेश्यादर,तथा किरांत याक्थुम लिम्बुहरुको चासोक तङ्गनाम ५०७७ को पावन अवसरमा सम्पुर्ण किराँतहरू सथै गैर किराँती नेपाली मान्यजन-महानुभावहरु तथा दाजुभाई दिदीबहिनीहरुमा शुख,शान्ति,एब उत्तरोत्तर प्रगतिको हार्दिक से्वा शुभकामना !

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई