Skip to main content
" इतिहाँसलाई "


इतिहासलाई अनुसरण 
बर्तमानलाई रुपान्तरण 
भविष्यलाई खोजिकरण 
यसैभित्र प्रतिबिम्बित
मानीसको जीवन मरण

दर्शन अनि भाषासंगै
उच्चारणको शैली भिन्न
शृष्टिकर्ता एउटै हुन्छ
सक्छ कसले उसलाई चिन्न

सैयौं भाषा धर्महरु
आफ्नै-आफ्नै पहिचानहरु
कोहि बने दार्शनिक त
कोहि बने महान गुरु
यी नै दर्शन विचारबाट
हुन्छ हाम्रो पाइला शुरु

एकतामा बाँध्न हाम्लाई
मार्गी बनि आए उनी
शु-मार्गको बाटो देखाई
अलाप भै गए उनी
विचार मार्ग फरक हाम्रो
शृष्टिकर्ता एउटै उनी

सोमु बन्तवा राई पाँचथर नेपल
हाल ः-अल-ऐन
युएई

Comments

Popular posts from this blog

Kirat Rai

Kirat Rai

Kirat Rai