Skip to main content
June 3
किरात थुलुङ्ग राईभित्रका थर हरु (पाछाहरु )

१, छेसाङ्ग २,हाङ्गके ३,लोल्मी ४,रिप्दो ५,लाफ्ला ६,ङ्गरच्यो ७,रितिमो ८,लङ्गतुर ९,हदिरेप १०,खेस्ता ११,ताम्पिली १२,ल्यान्ना १३,हस्ती १४,ब्रिक्पा १५,नाम्चिमे १६,सेल्जाङ्ग १७,सेदारा १८,माङ्गखु १९,हाउपा २०,राइजु २१,जितिमोल २२,स्वाङ्गगे २३,ङ्गरच्यो २४,पायाच्यो २५,छारिप्पा २६,मुक्खा २७,हारुल २८,राजिदेव २९,बाक्मुसी ३०,बाराती ३१,लुछिर ३२,चाप्तुरी ३३,ल्युम्बा ३४,दुङ्गखे ३५,हदिखाम ३६,खाप्चुरी ३७,रङ्गछाच्यो ३८,स्यार्ली ३९,ड्यामुर ४०,रादुर ४१,ताम्तार ४२,तोलीन्दी ४३,हदुल्च्यो ४४,बिस्पी ४५,दाम्राङ्ग ४६,लुता ४७,वाखारे ४८,वाखाम ४९,च्यास्कु ५०,छेन्दा ५१,लुहाई ५२,यार्ली ५३,स्याम्रेच्यो ५४,बानारी ५५,गुरिवा ५६,हड्ईल्च्यो

नोट :- कुनै पाछा छुट्न गए जानकारी गराउनुहोला आलाङ्गने सेवा
सोमु एवाईछा बान्तवा राई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई