Skip to main content
किरात याख्खा राईभित्रका थर हरु (पाछाहरु )

१,सिछेपाहाङ्ग २,इलुम्बाङ्ग (उम्लुङ्ग) ३,इलुम्सोलोङ्ग ४,कोम्फेहाङ्ग ५,कोयोङ्गबा ६,कोङ्गरेन ७,खोक्तिप्पा ८,खायाखिम ९,खारुछोङ्ग १०,खाम्याहाङ्ग ११,तुम्बाहाङ्ग १२,चोकाहाङ्ग १३,चारकोले १४,चाप्लिवा १५,छालाहाङ्ग १६,छोङ्गरेन (सोङ्गरेन ) १७,ताम्ली १८,तेन्छोहाङ्ग १९,थेगिमहाङ्ग २०,थम्फारा २१,थाइम २२,दुक्साहाङ्ग २३,तुल्लुहाङ्ग (पिनु ) २४,पाम्फु २५,मिखेमहाङ्ग २६,माबोहाङ्ग २७,मादिहाङ्ग (रङ्गहा ) २८,माकरा २९,माखरुपा ३०,यालावा ३१,याएम्बा ३२,रोगु रुपुहाङ्ग ३३,लिङ्ग्खा ३४,लिङ्गखिम ३५,लिङ्गथेप ३६,लुम्बा ३७,लाम्बिछोङ्ग ३८,सोम्याहाङ्ग ३९,सुखिम ४०,सुमाहाङ्ग ४१,सिछेपाहाङ्ग ४२,हेङ्गबा ४३,होहाङ्गबा ४४,कुथुमी

नोट :- कुनै पाछा छुट्न गए जानकारी गराउनुहोला आलाङ्गने सेवा
सोमु एवाईछा बान्तवा राई

Comments

Popular posts from this blog

Kirat Rai

आज पापाको सम्मान गर्ने दिन रे म दुखीको त पापा हुनुहुन्न हाम्रो पुर्खा पापा कोपाहरु यहिं बस्नुहुन्छ रे त्यसैले उहांहरुको सम्मान सत्कार स्वरुप पुजा पो गर्न लागे अनि संसारभरीका सबै पापाहरुमा सम्मान सत्कार शुभकामना हजुरहरुको शुभ आशिर्वाद पाईरहुं पापा साया चोङमा लेन ओ नुलोङला सावानाम

Kirat Rai