Skip to main content
किरात याख्खा राईभित्रका थर हरु (पाछाहरु )

१,सिछेपाहाङ्ग २,इलुम्बाङ्ग (उम्लुङ्ग) ३,इलुम्सोलोङ्ग ४,कोम्फेहाङ्ग ५,कोयोङ्गबा ६,कोङ्गरेन ७,खोक्तिप्पा ८,खायाखिम ९,खारुछोङ्ग १०,खाम्याहाङ्ग ११,तुम्बाहाङ्ग १२,चोकाहाङ्ग १३,चारकोले १४,चाप्लिवा १५,छालाहाङ्ग १६,छोङ्गरेन (सोङ्गरेन ) १७,ताम्ली १८,तेन्छोहाङ्ग १९,थेगिमहाङ्ग २०,थम्फारा २१,थाइम २२,दुक्साहाङ्ग २३,तुल्लुहाङ्ग (पिनु ) २४,पाम्फु २५,मिखेमहाङ्ग २६,माबोहाङ्ग २७,मादिहाङ्ग (रङ्गहा ) २८,माकरा २९,माखरुपा ३०,यालावा ३१,याएम्बा ३२,रोगु रुपुहाङ्ग ३३,लिङ्ग्खा ३४,लिङ्गखिम ३५,लिङ्गथेप ३६,लुम्बा ३७,लाम्बिछोङ्ग ३८,सोम्याहाङ्ग ३९,सुखिम ४०,सुमाहाङ्ग ४१,सिछेपाहाङ्ग ४२,हेङ्गबा ४३,होहाङ्गबा ४४,कुथुमी

नोट :- कुनै पाछा छुट्न गए जानकारी गराउनुहोला आलाङ्गने सेवा
सोमु एवाईछा बान्तवा राई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई