Skip to main content
किरात कुलुङ राईभित्रका थर हरु (पाछाहरु )

१,होलोङ्ग २,छाम्निबू ३,मोरोखु ४,थोरेप्पा ५,लारिम्बु ६,तोङ्गर्बु ७,रुङ्गगन्दा ८,होछाराउ ९,फनेलु १०,गाम्खु ११,गाजीबू १२,सोम्पुरु १३,बुम्खो १४,थिमरा १५,मयाती १६,रिन्हो १७,पिदिमुस १८,ङ्गगोपोच्यो १९,राजीबू २०,चोयोचो २१,तोमोछा २२,गदुहो २३,मातिम्बु २४,तोरङ्गगो २५,रोपोखु २६,मान्थेर्बू २७,छेन्दिबु २८,पिदिसोई २९,बालाखाम ३०,बादिरी ३१,पोखोती ३२,छाप्कोती ३३,छाप्दुलु 

नोट :- कुनै पाछा छुट्न गए जानकारी गराउनुहोला आलाङ्गने सेवा 
सोमु एवाईछा बान्तवा राई

Comments

Popular posts from this blog

Kirat Rai

आज पापाको सम्मान गर्ने दिन रे म दुखीको त पापा हुनुहुन्न हाम्रो पुर्खा पापा कोपाहरु यहिं बस्नुहुन्छ रे त्यसैले उहांहरुको सम्मान सत्कार स्वरुप पुजा पो गर्न लागे अनि संसारभरीका सबै पापाहरुमा सम्मान सत्कार शुभकामना हजुरहरुको शुभ आशिर्वाद पाईरहुं पापा साया चोङमा लेन ओ नुलोङला सावानाम

Kirat Rai Awai