Skip to main content

Posts

Showing posts from July, 2016
Kirat kings, (किराती राजाहरु ) नेपालका प्राचिन बंशी किराती राजाहरु जसले नेपालमा २९ पुस्तासम्म शासन गरेका थिए 

kirat kings, (किराती राजाहरु )

सोमु बान्तवा राई (somu rai): " सप्तरंगी किरण "सप्तरंगी किरणभित्र तिमीलाई नै ...

सोमु बान्तवा राई (somu rai): " सप्तरंगी किरण " सप्तरंगी किरणभित्र तिमीलाई नै ... : " सप्तरंगी किरण " सप्तरंगी किरणभित्र तिमीलाई नै पाउँछु ! सुनौलो त्यो लाली बोकी तिम्लाई भेट्न आउंछु !! तिम्रो दिलको भाव बोकी ...
"आन बान्तवा छाम " डाक बुङ्वा बारा लाम छोङ्डु लाम खुकदा ठोपा बुङ् ! चेवीनदान्ने ए टोङ्मौ दिसुम्पा आम्नो नुङ् !! भुरु या बारा मिचिलिम बुङ् लोउम कि आ वारीन्ने ! हुङ्गाङ्ने मोलो ए टोङ्मौ उक निनङ्गा खारीन्ने !! सोहोन याङ्का आन युङ्डोम लामुम्की तारुमने ! आन वात्मा बुङ्ग चि लाम्याङ्सा सिसोम्दा वारीन्ने !! डाक बुङ्वा बारा लाम छोङ्डु लाम खुकदा ठोपा बुङ् ! चेवीनदान्ने ए टोङ्मौ दिसुम्पा आम्नो नुङ् !! झारी निन मुक्सु चिप्याङ्सा आन रिति लामुमने ! देक्ताओ आन मुक होङ्गसुमको आन साप्तेन खाङ्गुम्ने !! थुपसुङ् दिलुङ्ग सेनयाङ्सा आन छिलाम लोवीन्ने !! चुम्लुङ्मा चोक डु टानलान कि हेन्खामा चोवीन्ने !!! टोङ्मौ हेन्खामा चोवीन्ने !!!!! डाक बुङ्वा बारा लाम छोङ्डु लाम खुकदा ठोपा बुङ् ! चेवीनदान्ने ए टोङ्मौ दिसुम्पा आम्नो नुङ् !! उँका :- सोमु एवाईछा बान्तवा राई पांचथरा नेपाला आइमिट निचिओ तेन्दाङ्गका अल-ऐन युएई २७ जेष्ट २०७२
आफ्नै गाउँठाउँको सटकट परिचयात्मक  " गित" घर हाम्रो पाँचथर सराङ्ग तिन  आउनु है घुम्न कुनै दिन  भेट हुने भन्ज्याङ् चौतारी गफ गरी बसौं केहि छिन एक नम्बर सेवा दुई पर्यो सिङ्गहाङ्ग ढुंगे गाउँ एकै छिन बसौं भेटैमा के पर्यो कान्छी तिम्रो नाउँ चार पर्यो हाम्रो त्यो सराङ्ग पाँच नम्बर राम्रो सल्लेरी नाकेदिम दुई मुटु मिले मायाँ लाई घुम्न जाउँ बसमा त्यो फिदिम घर हाम्रो पाँचथर सराङ्ग तिन आउनु है घुम्न कुनै दिन भेट हुने भन्ज्याङ् चौतारी गफ गरी बसौं केहि छिन छ नम्बर त्यहीं ओयोक्मा सात पर्यो माथी निगाले साथ देओस हाम्रो मायाँलाई त्यो देवी सिध्द सिंहले आठ फेरी लसुने सप्तमी नौ पारी ओलने सिमाना मायाँ लाईराखौं सोल्टिनी ज्यु दुई दिनको छोटो जीवनमा घर हाम्रो पाँचथर सराङ्ग तिन आउनु है घुम्न कुनै दिन भेट हुने भन्ज्याङ् चौतारी गफ गरी बसौं केहि छिन सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- युएई
आफ्नै गाउँठाउँको सटकट परिचयात्मक  " गित" घर हाम्रो पाँचथर सराङ्ग तिन  आउनु है घुम्न कुनै दिन  भेट हुने भन्ज्याङ् चौतारी गफ गरी बसौं केहि छिन एक नम्बर सेवा दुई पर्यो सिङ्गहाङ्ग ढुंगे गाउँ एकै छिन बसौं भेटैमा के पर्यो कान्छी तिम्रो नाउँ चार पर्यो हाम्रो त्यो सराङ्ग पाँच नम्बर राम्रो सल्लेरी नाकेदिम दुई मुटु मिले मायाँ लाई घुम्न जाउँ बसमा त्यो फिदिम घर हाम्रो पाँचथर सराङ्ग तिन आउनु है घुम्न कुनै दिन भेट हुने भन्ज्याङ् चौतारी गफ गरी बसौं केहि छिन छ नम्बर त्यहीं ओयोक्मा सात पर्यो माथी निगाले साथ देओस हाम्रो मायाँलाई त्यो देवी सिध्द सिंहले आठ फेरी लसुने सप्तमी नौ पारी ओलने सिमाना मायाँ लाईराखौं सोल्टिनी ज्यु दुई दिनको छोटो जीवनमा घर हाम्रो पाँचथर सराङ्ग तिन आउनु है घुम्न कुनै दिन भेट हुने भन्ज्याङ् चौतारी गफ गरी बसौं केहि छिन सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- युएई
आन बान्तवा युङ्दा ( छाम ) पारुहाङ्ग हियाङ्ग निनाम्मादाङ्का  खाक्चिवा रेप्सा योङ्बी बेङ्याङ्सा  सुम्निमा युङ्याङ् हेन्खामा खिम्दा वासुरी सिकुवा चाव्वा आ लेङ्याङ्सा आन नाक्छोङ् बानयाङ् साप्तेनादाङ्का सोलोन्वा छुक्दा साङ्लाकेन साङ्याङ्सा दुक्छाबुक छेकुछा वातोङ् सायाबुङ् हान्लो पोलोइसुम आन माङ् आन रिति लामयाङ्सा डाक बुङ्वा बारा केंवारी मिचिलीम बारा आन बुङ्वाखादा हान माङ्सेवा दोतुम्ने हुल्लावा तेन्दा मासाओ आन युङ्छाम बेछुप फुप्सा साया लोङ्सा फोनयाङ्सा लोतुमने आन छेकुछा सिम्मा सिकी डाक बायाङ् टाङ्कोप सायाचोम लॊक्छुम टिट थुप्मा बुवा निन बुसुनिमा खिमहुट्या सेङ्याङ् माङ्छेम डाङ्गेन सुप्तुलुङ् ओ साया चोक्मा पारुहाङ्ग हियाङ्ग निनाम्मादाङ्का खाक्चिवा रेप्सा योङ्बी बेङ्याङ्सा सुम्निमा युङ्याङ् हेन्खामा खिम्दा वासुरी सिकुवा चाव्वा आ लेङ्याङ्सा सोमु एवाईछा बान्तवा राई पाँचथर नेपाल हाल :- युएई २३/मार्च २०१६
-:गित :- " गोगलमा नि खोजें तिमीलाई " गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !! फेसबुक,ट्वीटर,निम्बाज,पनि सबैतिर डुलें ! डुल्दा-डुल्दै थकाई लाग्यो हिड्ने बाटै भुलें- सानु हिड्ने बाटै भुलें !! युतुव,भाइबर,स्कैपमा सर्च गर्दै खोजें ! काहीं कतै नदेखेछी अन्तै बाटो रोजें -सानु अन्तै बाटो रोजें !!! गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!! मुटुभित्र तिम्रै मायाँ म जहाँ गए पनि ! नसम्झनु फेरी तिमी कहाँ गयो भनि -सानु कहाँ गयो भनि !! जन्म लिन्छु तिम्रै निम्ति अर्को जुनी पनि ! नखोज्नु है कहीं-कतै हरायो कि भनि - सानु हरायो कि भनि !!!! गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!! उही :- बिरही सोमु बान्तवा राई पांचथर नेपाल हाल :- युएई
" उजाडियो संसार मेरो " उजाडियो संसार मेरो कसलाई आफ्नो मानुँ जीवनको फैसला हो आफै गर सानु  अमृत जस्तो यो मायाँलाई मनमा लिई जानु जुनीभरी यो मायाँलाई तिमीले नै लानु सम्झनाले छाती पोल्दा आँशु थापी खानु जहाँ गए नि यो मायाँलाई मुटुभित्रै लानु हाँसी खुसि रहनु है तिमी जहाँ रहे पनि म नभए नि तिम्रो साथ साथैमा छ भनि अजम्बरी हाम्रो मायाँ साथ टुटे पनि अर्को जुनी भेटौं सानु आज छुटे पनि सोमु बान्तवा राई पाँचथर नेपाल हाल :अल-ऐन युएई
" तिम्रो यादमा यी मनका तरंगहरु " मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ ! मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !! सार्थक रुप भेट्छु तिम्रो नियालेर त्यहाँ हेर्दा ! काल्पनिकताभित्र रहेछु झसङ्ग भै खुल्दा पर्दा !! पुछिदिन्छौ हत्केलाले गहबाट आँशु झर्दा ! दिईरहन्छौ सान्त्वना विपति भै एक्लो पर्दा !! मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ ! मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !! पाउँछु तिमीलाई त्यहीभित्र मुटु छामी त्यहाँ हेर्दा ! आँखाभरी आँशु हुन्छ यथार्थमा कोल्टो फेर्दा !! फुट्छ त्यहाँ ज्वालामुखी चैते आँधीबेहरी ! सम्हालीन्छु आफै फेरी भौतिक संसार हेरी !!! मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ ! मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !!! ३ !! सोमु बान्तवा राई पाँचथर नेपाल हाल: अल-ऐन युएई
" तिम्रो सम्झनामा " मुटुभित्रै संधै बस्छौ ! क्षितिजभित्र हराए पनि !! दिनरात प्रतिक्ष गर्नु ! आउनु भेट्न चांडै भनि !! भेट नभाको धेरै भयो ! कहिले भेट्ने होला !! छटपटीमै बित्ने भयो ! दुई दिन जिउने चोला !! मुटु माग्यौ मुटु दिएँ ! सबै मनको हाँसो खुशी !! हाम्रो भाग्य यस्तै थियो ! कसलाई भनूँ यहाँ दोषी !!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल : अल-ऐन युएई २७ मार्च २०१३
खै कस्तो रहेछ जिन्दगी यहाँ ? कस्तो रहेछ जिन्दगी यो ! कल-कल बग्ने नदि जस्तो !! तारे भिरमा अड्किएको ! बेसारे त्यो फुल झैं सस्तो !! पहराको टुप्प टेकी ! तिम्रै निम्ति बाँचेकै छु !! अन्तिम घडी पुग्दा पनि ! तिम्लाई सम्झी बाँचेकै छु !! कस्तो रहेछ जिन्दगी यो ! कल-कल बग्ने पानि जस्तो !!!!!!!! सोमु बान्तवा राई पांचथर नेपाल हाल :-अल-ऐन युएई
" सप्तरंगी किरण " सप्तरंगी किरणभित्र तिमीलाई नै पाउँछु ! सुनौलो त्यो लाली बोकी तिम्लाई भेट्न आउंछु !! तिम्रो दिलको भाव बोकी गित बनाई गाउँछु ! मुटु जोडी तिमीसितै साँचो मायाँ लाउँछु -सानु साँचो मायाँ लाउँछु !! हरेक पलको कल्पनामा तिमीलाई नै पाउँछु ! कुरीराख्नु सपनीमा तिम्लाई भेट्न आउँछु !! -तिम्लाई भेट्न आउँछु !! सप्तरंगी किरणभित्र तिमीलाई नै पाउँछु ! सुनौलो त्यो लाली बोकी तिम्लाई भेट्न आउंछु !! उडिरहन्छौ बादल बनि वरिपरी सानु ! यो मायाँलाई टप्प टिपी तिमीसितै लानु !!-सानु तिमीसितै लानु !! दुई दिन जिउने जिन्दगीमा साँचो मायाँ लाउँछु ! कल्पनाको संसारभित्र तिमीलाई नै पाउँछु - सानु तिमीलाई नै पाउँछु !!!! सप्तरंगी किरणभित्र तिमीलाई नै पाउँछु ! सुनौलो त्यो लाली बोकी तिम्लाई भेट्न आउंछु !- सानु तिम्लाई भेट्न आउँछु !!! उही :- तिम्रो बिरही सोमु
" सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा " सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! थकाई लागे प्रिय तिमीलाई दिउँला सितल छायाँ ! दिनु मलाई प्रिय तिमीले संधै अनमोल मायाँ !! अमृत बनि बस्यो मायाँ हृदयको माँझमा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !! आँशु होइन प्रिय मलाई मिठो मायाँ दिनु ! सपनीमा संधै आउँला प्रिय तिमीलाई लिनु !! सम्झनाले छाती पोल्छ कलेजी यो माँझमा ! आकृति भै आउंछु भेट्न मिर्मिरे र साँझमा !! सजाइराख यो मायाँलाई दुई मुटुको मांझामा ! सम्झनु है प्रिय संधै मिर्मिरे र साँझमा !!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- दुबाई अल-ऐन युएई
" स्वागत गर्ने संसारलाई " स्वागत गर्ने संसारलाई चुमुलुङ्मा हाँसी-हाँसी ! रमाउँछौं यहीं हामी साकेला र धानै नाँची !! साकेला र धानै नाच्दै मुन्धुम गाउँदै मायाँ गाँस्ने ! सुन्दरता यो दृश्यले त विश्व सारा संसार हाँस्ने !! प्रकृति यो सुन्दरतामा रम्दै खेल्दै हामी बस्ने ! मनोरम त्यो दृष्टान्तलाई हेरी-हेरी संसार हाँस्ने !! स्वागत गर्ने संसारलाई चुमुलुङ्मा हाँसी-हाँसी ! रमाउँछौं यहीं हामी साकेला र धानै नाँची !! यहि दृश्यको स्पर्शमा चुम्दै खेल्दै मायाँ गांसौं ! निष्कलंक मायाँ हाम्रो जीवनभरी संगै बसौं !! अमृत बनि बसिरहोस मुटुभित्र हाम्रो मायाँ ! जीवनभरी नछुटोस यै मायाँको छत्रछायाँ !!! स्वागत गर्ने संसारलाई चुमुलुङ्मा हाँसी-हाँसी ! रमाउँछौं यहीं हामी साकेला र धानै नाँची !!!!!! सोमु बान्तवा राई पाँचथर हाल :- अल-ऐन युएई
" इतिहाँसलाई " इतिहासलाई अनुसरण ! बर्तमानलाई रुपान्तरण !! भविष्यलाई खोजिकरण ! यसैभित्र प्रतिबिम्बित !! मानीसको जीवन मरण !!! दर्शन अनि भाषासंगै ! उच्चारणको शैली भिन्न !! शृष्टिकर्ता एउटै हुन्छ ! सक्छ कसले उसलाई चिन्न !! सैयौं भाषा धर्महरु ! आफ्नै-आफ्नै पहिचानहरु !! कोहि बने दार्शनिक त ! कोहि बने महान गुरु !! यी नै दर्शन विचारबाट ! हुन्छ हाम्रो पाइला शुरु !!! एकतामा बाँध्न हाम्लाई ! मार्गी बनि आए उनी !! शु-मार्गको बाटो देखाई ! अलाप भै गए उनी !! विचार मार्ग फरक हाम्रो ! शृष्टिकर्ता एउटै उनी !!!! सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई
" तिम्रै नामको हजार फुल " सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !!  तिम्रै यादको संसारमा सारा लक्ष मोडीदिन्छ ! कता-कता यो मुटु नि तिमीभित्र जोडी दिन्छ !! कल्पनाको सारा मोड तिमिभित्रै भुलीदिन्छ ! सप्तरंगी फ़ुल बनि मुटुभित्रै फुलीदिन्छ !! सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !! त्यहींभित्र तिमीलाई फेरी यो आँखाले हेरिरहन्छ ! फ़नन फन्को मार्दै त्यो मायाँले बेरिरहंछ !! त्यसैले त आफ्नै जीवन तिमिभित्रै भुलीदिन्छ जगमगाउने सुवासिलो फुल बनि फुलीदिन्छ !! सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :-अल-ऐन युएई
सैयौं पाछा एउटै राई किराँत हाम्रो धर्म ! हजार भाषा भेष-भुषा एउटै हाम्रो मर्म !!  पारुहाङका सन्तान हामी सुम्निमाको पुत्र ! तिन चुल्हामा साक्षि छ है मुन्धुम हाम्रो शुत्र !! उभौली र उधौलीमा गर्छौं भूमिपूजा ! घंकाउँछौं सिली नाँच्दै झ्याम्टा ढोल बाजा !! सैयौं पाछा एउटै राई किराँत हाम्रो धर्म ! हजार भाषा भेष-भुषा एउटै हाम्रो मर्म !! रिसियामा मुन्धुम गाउँदै नाक्छोङ् नांची आउँछ ! यहि विधिमा पितृदेव पारुहाङ रमाउँछ !! त्यसैले त प्राकृति यो धर्ति जगमगाउंछ ! सुन्दर शान्त स्पर्शले जगत मग्मगाउँछ !!! सैयौं पाछा एउटै राई किराँत हाम्रो धर्म ! हजार भाषा भेष-भुषा एउटै हाम्रो मर्म !! सोमु बान्तवा राई पांचथर नेपाल हाल :- अल-ऐन युएई
" तिम्रो छहारीमा " शितल तिम्रो छहारीमा थकाई मार्न आईदिएँ ! केहि बेर थकाई मारी मनको बह गायीदिएँ !! भौतिक संसार घुम्दै जांदा तिम्रो सामु आईदिएँ ! मनको भाव पोख्दै जाँदा तिम्रै नजीक भैदिएँ !! ब्याग्रताले छटपटिन्दा कतै तिम्रै छायाँ रोजें ! मनको भारि बिसाउने चौंतारी तिमीलाई नै रोजें !! शितल तिम्रो छहारीमा थकाई मार्न आईदिएँ ! केहि बेर थकाई मारी मनको बह गायीदिएँ !! गन्तव्यहीन पाइलाहरु अनायसै मोडीदिन्छ ! तिम्रो मिठो सम्झनामा यो मन त्यसै उडीदिन्छ !! जानु अब कहाँ मैले तिम्रो शितल तिम्रै साथ छ ! सुनौलो त्यो दिनमा पनि अन्धकारको रात झैं लाग्छ !!!! शितल तिम्रो छहारीमा थकाई मार्न आईदिएँ ! केहि बेर थकाई मारी मनको बह गायीदिएँ !!!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :-अल-ऐन युएई
" केवल तिम्रो कल्पनामा दुई शब्द " मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ ! सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !! सप्तरंगी फुल बनि फुलिरहन्छु मनको बगैंचामा ! अटल बनि बसिरहन्छु हरपल सुन्दर फलैंचामा !! जीवनभरी अनमोल रहोस निश्चल हाम्रो मायाँ ! सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !! मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ ! सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !! छछल्किनछ मनको बह तिम्रै यादले होकी ! किरण बनि उदाई आउनु सुन्दर लाली बोकी !! हिमाल झैँ कन्चन रहोस दुई मुटुको मायाँ ! सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !! मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ ! सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !! somurai96@yahoo.com
" तिम्रो यादमा यी मनका तरंगहरु " मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ ! मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !! सार्थक रुप भेट्छु तिम्रो नियालेर त्यहाँ हेर्दा ! काल्पनिकताभित्र रहेछु झसङ्ग भै खुल्दा पर्दा !! पुछिदिन्छौ हत्केलाले गहबाट आँशु झर्दा ! दिईरहन्छौ सान्त्वना विपति भै एक्लो पर्दा !! मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ ! मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !! पाउँछु तिमीलाई त्यहीभित्र मुटु छामी त्यहाँ हेर्दा ! आँखाभरी आँशु हुन्छ यथार्थमा कोल्टो फेर्दा !! फुट्छ त्यहाँ ज्वालामुखी चैते आँधीबेहरी ! सम्हालीन्छु आफै फेरी भौतिक संसार हेरी !!! मन्द मुस्कान तिम्रो ओठको झल्झली आइदिन्छ ! मायाँ कति हुन्छ हेर तिम्रो परेलीले गायीदिन्छ !!! ३ !! सोमु बान्तवा राई पाँचथर नेपाल हाल: अल-ऐन युएई
" अतितको सम्झनामा " इभाङ्ग इलाम माङ्गमालुङ्गमा सत्यहाङ्गमा बन ! ख्याल-ख्याल गर्दै गाई चराउँदै चोरी हाल्यौ मन !! गजुरमुखी माइबेनीमा धानै नाचौँला ! मुन्धुम गाउँदै दिल खोली मायाँ गासौंला !! दुई दिल मिलाई जीवनभरी संगै बसौंला ! शुख,दु:ख जे-जे पर्ला संगै रुँदै हाँसौंला !! इभाङ्ग इलाम माङ्गमालुङ्गमा सत्यहाङ्गमा बन ! ख्याल-ख्याल गर्दै गाई चराउँदै चोरी हाल्यौ मन !! इलाम बजार मंगलबारे संगै भरौंला ! दुई मुटुलाई जोडी सुन्दर घरजम गरौंला !! श्री अन्तुमा झुल्के घामको दर्शन गर्न जाउँ ! कच्चा शरीर दुई दिन हाम्रो संगै काट्न पाउँ !!! इभाङ्ग इलाम माङ्गमालुङ्गमा सत्यहाङ्गमा बन ! ख्याल-ख्याल गर्दै गाई चराउँदै चोरी हाल्यौ मन !! सोमु बान्तवा राई पाँचथर नेपाल हाल: अल-ऐन युएई
-:गित :- " गोगलमा नि खोजें तिमीलाई " गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !! फेसबुक,ट्वीटर,निम्बाज,पनि सबैतिर डुलें ! डुल्दा-डुल्दै थकाई लाग्यो हिड्ने बाटै भुलें- सानु हिड्ने बाटै भुलें !! युतुव,भाइबर,स्कैपमा सर्च गर्दै खोजें ! काहीं कतै नदेखेछी अन्तै बाटो रोजें -सानु अन्तै बाटो रोजें !!! गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!! मुटुभित्र तिम्रै मायाँ म जहाँ गए पनि ! नसम्झनु फेरी तिमी कहाँ गयो भनि -सानु कहाँ गयो भनि !! जन्म लिन्छु तिम्रै निम्ति अर्को जुनी पनि ! नखोज्नु है कहीं-कतै हरायो कि भनि - सानु हरायो कि भनि !!!! गोगलमा नि खोजें तिमीलाई भूगोलमा नि खोजें ! कहीं कतै नापाएछी अन्तै बाटो रोजें -मैले अन्तै बाटो रोजें !!! उही :- बिरही सोमु बान्तवा राई पांचथर नेपाल हाल :- अल-ऐन युएई
" तिम्रै यादमा " तिम्रै यादमा टोलाईरहें सुसेलीले बोलाईरहें ! तिम्रो मिठो मुस्कानले छोयो मेरो कोमल मुटु !! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! बतासको बहेली झैं तिमीभित्रै बहिरहें ! अनमोल तिम्रो स्पर्श नै सदाबहार पाईरहें !! जनम-जनम संगै जीउने कसम अनि मैले खाएँ ! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! साथ तिम्रो नपाएमा बिषको आँशु पिउँला ! यो जन्मलाई त्यागी फेरी अर्को जन्म लिउँला !! मिल्ने नै छ तिम्रो साथ अर्को जन्म पाए ! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- अल-ऐन युएई
" तिम्रै यादमा " तिम्रै यादमा टोलाईरहें सुसेलीले बोलाईरहें ! तिम्रो मिठो मुस्कानले छोयो मेरो कोमल मुटु !! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! बतासको बहेली झैं तिमीभित्रै बहिरहें ! अनमोल तिम्रो स्पर्श नै सदाबहार पाईरहें !! जनम-जनम संगै जीउने कसम अनि मैले खाएँ ! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! साथ तिम्रो नपाएमा बिषको आँशु पिउँला ! यो जन्मलाई त्यागी फेरी अर्को जन्म लिउँला !! मिल्ने नै छ तिम्रो साथ अर्को जन्म पाए ! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! थाहै नपाई हेर्दा-हेर्दै तिम्रो नजिक हुन गएँ !!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- अल-ऐन युएई
" छामीहेर मुटुभित्र " छामीहेर मुटुभित्र ढुकढुकी भै बसिरहन्छु ! तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !! तिम्रो मनको बगैंचामा फुल बनि फुलीरहन्छु ! हराउँछु म तिमीभित्रै सारा संसार भुलीदिन्छु !! के जादु छ तिमीभित्र भित्र-भित्रै हराईरहन्छु ! तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !! कोमल तिम्रो मुटुभित्र धड्कण बनि खेलिरहन्छु ! हजार जन्म पाए पनि तिम्रै नाममा अर्पिदिन्छु !! तिम्रो मिठो स्पर्शमा मनको भाव बहाईदिन्छु ! तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !!!तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !!!तिमी हाँसे हाँसिरहन्छु तिमी रोए रोईदिन्छु !!! सोमु बान्तवा राई पांचथर नेपाल हाल :-अल-ऐन युएई १२.०७.२०१४
" गित " ( मस्तिष्कको यान्त्रले ) मस्तिष्कको यान्त्रले नियाल्दैछु तिम्रो संसार ! काटीजाने होकी भनि दुई आत्मालाई जोड्ने भन्सार !! काटीजाने जाने भए भने पिलर गाडी छेकिदिन्छु ! हामी बिजको अनमोल नाता रगतले लेखिदिन्छु !! तिमीभित्रै देख्छु म त सुन्दर हाम्रो सारा संसार ! नातोड़नु है प्रिय तिम्ले दुई मुटुलाई जोड्ने भन्सार !! मस्तिष्कको यान्त्रले नियाल्दैछु तिम्रो संसार ! काटीजाने होकी भनि दुई आत्मालाई जोड्ने भन्सार !! भौतिक संसार घुम्दै जाँदा तिम्रो नजिक हुन आएँ ! जिन्दगीको सारा खुशी तिमीभित्रै मैले पाएँ !! दुई मनलाई जोडी अब बसालौंला सुन्दर संसार ! विश्वाशको बन्धनले बाँधीराखौं दुई किनारी जोड्ने भन्सार !! मस्तिष्कको यान्त्रले नियाल्दैछु तिम्रो संसार ! काटीजाने होकी भनि दुई आत्मालाई जोड्ने भन्सार !!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- अल-ऐन युएई
" गित " ओइलीजाने फुल जस्तै \ ओइलीजाने फुल जस्तै हाम्रो छोटो जीवन ! प्रतिक्षामै बस्दा बस्दै बित्ने हो कि यो मन !! फर्की फेरी कहाँ आउँछ हुर्किजाने जीवन ! कहिले होला फेरी हाम्रो दुई आत्माको मिलन !! कता-कता भक्कानिन्छ भित्र-भित्रै यो मन ! यसै गरी बित्ने हो कि अधुरो यो जीवन !! ओइलीजाने फुल जस्तै हाम्रो छोटो जीवन ! प्रतिक्षामै बस्दा बस्दै बित्ने हो कि यो मन !! जीवन हाम्रो दुई दिनको साथी मनको ब्याथा ! पुरा हुन्न कहिले पनि बिरह र बेदनाको कथा !! परिभाषा यस्तै रहेछ दुई दिन जीउने जीवन ! बेदनाले थाकिसक्यो अनायासै यो मन !! ओइलीजाने फुल जस्तै हाम्रो छोटो जीवन ! प्रतिक्षामै बस्दा बस्दै बित्ने हो कि यो मन !! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- अल-ऐन युएई
" गित " (तिम्रै निम्ति हाँसीरहन्छु) सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु ! मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !! बेदनाको प्यास लागे यो आँशुको पानी पिउंछु ! छटपटी भै ढले पनि तिम्रै नाम लिई फेरी जीउँछु !! जति चोट दिए पनि भित्रै लुकाई हाँसीरहन्छु ! तिरस्कार नै गर तिम्ले अनमोल मायाँ गाँसीरहन्छु !! सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु ! मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !! क्षितिजभित्र नियाल्दा नि आकृति त्यो तिम्रै पाउँछु ! तिम्रै नामको शब्द लिई भावनाको गित गाउँछु !! सुन्दर मनको बगैंचामा बसी एक्लै हाँसीरहन्छु ! यो जुनीमा तिम्लाई नपाए नि तपश्यमै बसिरहन्छु !! सारा दु:ख लुकाएर तिम्रै निम्ति हाँसिदिन्छु ! मनका पिडा टाडा राखी तिम्रै नाममा बाँचीदिन्छु !!!!!!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :- अल-ऐन युएई 24 / 07 / 2014
" तिम्रै नामको हजार फुल " सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !!  तिम्रै यादको संसारमा सारा लक्ष मोडीदिन्छ ! कता-कता यो मुटु नि तिमीभित्र जोडी दिन्छ !! कल्पनाको सारा मोड तिमिभित्रै भुलीदिन्छ ! सप्तरंगी फ़ुल बनि मुटुभित्रै फुलीदिन्छ !! सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !! त्यहींभित्र तिमीलाई फेरी यो आँखाले हेरिरहन्छ ! फ़नन फन्को मार्दै त्यो मायाँले बेरिरहंछ !! त्यसैले त आफ्नै जीवन तिमिभित्रै भुलीदिन्छ जगमगाउने सुवासिलो फुल बनि फुलीदिन्छ !! सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल :-अल-ऐन युएई
स्पेसली मेरो मुटुको ढुकढुकी प्रिय सानुप्रति समर्पण !! प्रिय सानु  " जहाँ गए नि " जहाँ गए नि तिम्रै सामु आवाज बनि आईदिउँला ! त्यहि आवाजमा बिरही यो मनको बह गायीदिउँला !! मिर्मिरेमा भए तिमी किरण बनि आईदिउँला ! गोधुलीमा भए तिमी स्पर्ष भै चुमीदिउँला !! बगैंचामा भए तिमी भमरा भै घुमिदिउंला ! घुम्दै जाँदा यो मन मिले मायाँको जाल बुनिदिउंला !! जहाँ गए नि तिम्रै सामु आवाज बनि आईदिउँला ! त्यहि आवाजमा बिरही यो मनको बह गायीदिउँला !! फुल जस्तै फुले तिमी सुगन्ध भै बास्ना दिउँला ! मग्मगाउने फुलसरि जीवनभरी संगै जीउँला !! हावासरी उडे तिमी पहाड बनि छेकिदिउँला ! पबित्र यो हृदयमा अनमोल मायाँ लेखिदिउंला !!! प्रिय सानु तिम्रै नाम लेखिदिउंला !!!! तिम्रै नाम लेखिदिउंला !!!!  सोमु एवाईछा बान्तवा राई पाँचथर नेपाल  हाल :- युएई 
''मिर्मीरेको किरण बनि'' मिर्मीरेको किरण बनि तिम्लाई भेट्न आउँला ! जीवनभरी संगै जीउने अनमोल मायाँ लाउँला !! दुई दिनलाई होइन मायाँ जुनिभरि जिउने ! झरे आँशु यो मायाँको अमृत मानि संगै पिउने !! फाटे मुटु यो मायाँले दुई आत्माले फेरी सिउंला ! हजार पिडा सहि बरु पबित्र त्यो मायाँ दिउँला !! मिर्मीरेको किरण बनि तिम्लाई भेट्न आउँला ! जीवनभरी संगै जीउने अनमोल मायाँ लाउँला !! दुख शुख संगै जिउँला दुई मुटुलाई जोडी ! जनम-जनम नचुंडियोस पिरतीको डोरी !! विश्वाशको बन्धनले बाँधिरहोस सँधैभारी ! आएँ मत तिरो सामु संगै जिउने बाचा गरी !! मिर्मीरेको किरण बनि तिम्लाई भेट्न आउँला ! जीवनभरी संगै जीउने अनमोल मायाँ लाउँला !! मिर्मीरेको किरण बनि....................... ...........!!!!!!
" आकृति भई आउँछौ तिमी " गीत आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! झसङ्ग भई ब्युँझदा त कल्पना पो हुन्छ ! तिम्रै आवाज यो कानभरी गुञ्जिएको हुन्छ !! शुन्यतामा एक्लै रुँछु खै कसले यहाँ सुन्छ ! छामीहेर्छु मुटुभित्र तिम्रै तस्बिर हुन्छ !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !! सम्यमताको घडी यहाँ अन्त कतै सर्ने होकी ! मुसु-मुसु हाँस्थ्यौ तिमी लाली ओठ टोकी !! कतिदिन बाँच्नु यहाँ तिम्रो निश्चल मायाँ बोकी  समयको प्रतिबिम्ब प्रतिक्षा नै हुने होकी !!! आकृति भई आउँछौ तिमी आँखा वरीपरी ! क्ष्यणभरमै हुन्छ मनको रङ्गीन फुलबारी !!!!!! सोमु बान्तवा एवाईछा राई पाँचथर नेपाल हाल :- युएई 
" तिम्रै नामको हजार फुल " सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !! तिम्रै यादको संसारमा सारा लक्ष मोडीदिन्छ ! कता-कता यो मुटु नि तिमीभित्र जोडी दिन्छ !! कल्पनाको सारा मोड तिमिभित्रै भुलीदिन्छ ! सप्तरंगी फ़ुल बनि मुटुभित्रै फुलीदिन्छ !! सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !! त्यहींभित्र तिमीलाई फेरी यो आँखाले हेरिरहन्छ ! फ़नन फन्को मार्दै त्यो मायाँले बेरिरहंछ !! त्यसैले त आफ्नै जीवन तिमिभित्रै भुलीदिन्छ जगमगाउने सुवासिलो फुल बनि फुलीदिन्छ !! सम्झनाका तरेलीमा यो मन त्यसै भुलीदिन्छ ! तिम्रै नामको हजार फुल यो मनभित्र फुलीदिन्छ !!!
ए सिम्मौ याउपारिपाखा डुङ्छालाया डुङ् हेक्सी खारिन्ने ! हेक्तुम कि ओ डुङ् छाक्तुम कि अक् डोङ् आन दोदा साङ्सुमने !! उँका भे =तालेत छाक्तुङ्ने खानानिन अक् डोङ् छाक्नाने ! आन चोवा उक्निन तोङ् भने सेन्मिदा हानिन माक्नाने !! आन सिसोम उक्निन तोङ्याङ्सा लेईनचानसम्म खारिन्ने ! बाराओ बुङ् इसा आन यामचि आन टाङ्दा उक्निन वारिन्ने !!! ए सिम्मौ याउपारिपाखा डुङ्छालाया डुङ् हेक्सी खारिन्ने ! हेक्तुम कि ओ डुङ् छाक्तुम कि अक् डोङ् आन दोदा साङ्सुमने !! देमका लेन लेइन ओ हेन्खामा दा खान्नुलो मुन्चान्ने ! खाउ लेनता खारिन निनाम्मा चोक्दु उक्निन ङ्गे खारिन्ने !! रात्पाला मुयाङ्सा सिम्मौ कुक्पाला मुयाङ्सा खादा खारिन ! मोदाङगे उक्निनङगे युङ्गीन्ने सिम्मौ कुक्पाला मुयाङ्सा युङ्गीन्ने !!!!
उठ जाग देशभक्ति एकता नै हो हाम्रो शक्ति ! सार्बभौम र समानताको खोजौं अब नयाँ मुक्ति !! हुन्न यहाँ चुप भै बसेर एक भै उठौं कम्मर कसेर ! गुमेका ति पहिचान खोज्नलाई समानताको मुक्ति रोज्नलाई !! साझा घर हो यो देश हाम्रो गौरवता छ सगरमाथा कुम्भकर्णको ! फुलबारी हो हामी सबैको सारा जाति सबै बर्णको !! उठ जाग देशभक्ति एकता नै हो हाम्रो शक्ति ! सार्बभौम र समानताको खोजौं अब नयाँ मुक्ति !! हराभरा सुन्दर प्राकृति झल्काउनुछ सबको संस्कृति ! रुपान्तरण नयाँ भर्षणलाई फ्युजन गराई मार्गदर्शनलाई !! जुटौं अब सबै एकजुट भै दासताको अन्त्य गर्नलाई ! ज्यानै त्यागौं समानताको नयाँ इतिहास कोर्नालाई !! उठ जाग देशभक्ति एकता नै हो हाम्रो शक्ति ! सार्बभौम र समानताको खोजौं अब नयाँ मुक्ति !!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल : अल-ऐन युएई
-: कल्पनाको सुन्दर संसार :- केवल तिम्रै सम्झनामा समर्पण दुई शब्दहरु सम्प्रेषण गर्दैछु ! केवल स्वीकार्नु है ! जो छौ यी मेरा अदृश्य मुटुभित्र !!! प्रिय सानु !!! " गित " हाँसे पनि गितै बन्छ रोए पनि गितै ! जति टाडा जीवन भए यो मन तिमीसितै ! सम्झनाले सताउँदा मुटु छामी रुन्छु ! नियाँलेर हर्दा त्यहाँ तिमीसंगै हुन्छु ! होइन रहेछ बास्तबिकता कल्पना पो रहेछ ! यथार्थमा फर्कंदा त झसंग पो हुन्छु !! हाँसे पनि गितै बन्छ रोए पनि गितै ! जति टाडा जीवन भए यो मन तिमीसितै ! तिम्रो यादमा कल्पी-कल्पी कतिदिन बस्नु ! चांडै आउंछु तिम्रो साथमा रुन अनि हाँस्नु ! अनमोल मायाँ मुटुभित्र संधैभरी साँच्नु ! आकृतिका फोटोहरु मुटुमाँझ टाँस्नु! हाँसे पनि गितै बन्छ रोए पनि गितै ! जति टाडा जीवन भए यो मन तिमीसितै !!!!!!!!!! सोमु बान्तवा राई पाँचथर नेपाल हाल : अल-ऐन यूएई
"पुराना नोटबुकबाट" " राजनैतिक समिक्षा " ( इतिहासको कालखण्डहरुसंगै नेपाली राजनैतिक ) बिहानीको सुनौलो सप्तरंगी " किरण " यो किरणको उदयपछी बिस्तारै-बिस्तारै यहाँ मद्यान्ह्को संताप्तामय " प्रचण्ड " गर्मीको आक्रोश त्यहाँ फेरी मडारीन लागे " बादल " त्यसपछी गडगडाए आकास बाब्राम-बुब्रुम !!! अनि सुरु भयो बर्षा आनन्दको धर्ति भयो उथल-पुथल सल्बलाउन लागे त्यहाँ कमिलाका तान्तिहरु कुर्लन अतालिन लागे त्यहाँ बनजंगलका पशु-पन्छीहरू अस्ताए सुर्य, ताराहरु ढले रुखहरु हेर्दा-हेर्दै तहस-नहस हुने भयो ! यहाँ रमाउन थाले दक्षिण समुन्द्र त्यहाँका भग्नावशेष हरु पहिरोले बगाई हाम्रो पोल्टामा पर्छ भनेर ! उडी-उडी हेर्न थाले चिल गीद्धाहरु भन्किन लागे त्यहाँ झिंगाहरु ! बितारै-बिस्तारै लम्किन लागे ! अवसर छोप्न अवसरबादी ती कछुवाहरु चिच्याहट र त्रासले गुनजीन थाले सारा धर्ति गुन्जायमान भयो सारा ब्रम्हाण्ड हेर्दा-हेर्दै ढले दुइ सय चालिस मिटर अग्लो पहाड गर्ल्यामगुर्लुम यो पहाड त ढल्यो राम्रो भयो ! सारा संसार छलेर बसेको थियो ! हेरौं अब कतै होसियारिकसाथ यी नै भग्नावशेषबाट पल
Kirat Period Nepal's very first recorded or discovered history began with the Kiratis, who arrived in the 7th or 8th century BCE from the east to the Kathmandu valley (now the capital of Nepal). Little is known about them, other than their deftness as sheep farmers and great fondness for carrying long knives. The Kirats ruled for about 1225 years (800 BCE-300 CE), their reign had a total of 29 kings during that time. Their first and best-remembered king was Yalambar, who is referenced in the epic Mahabharata. In the chronicle of Bansawali William Kirk Patrick mentions that the Kirat rule existed from about 900 BCE to 300 CE. During this long period altogether 29 Kirat Kings ruled over the country. The 29 Kirat Kings were; Yellung Hang or Yalambar Pari Hang Skandhar Hang Balamba Hang Hriti Hang Humati Hang Jitedasti Hang Galinja Hang Oysgja Hang Suyarma Hang Papa Hang Bunka Hang Swawnanda Hang Sthunko Hang Jinghri Hang Nane Hang Luka Hang Thor Hang Thoko Hang Verma Hang Guja Hang