Skip to main content
खै कस्तो रहेछ जिन्दगी यहाँ ?

कस्तो रहेछ जिन्दगी यो !
कल-कल बग्ने नदि जस्तो !!
तारे भिरमा अड्किएको !
बेसारे त्यो फुल झैं सस्तो !!

पहराको टुप्प टेकी !
तिम्रै निम्ति बाँचेकै छु !!
अन्तिम घडी पुग्दा पनि !
तिम्लाई सम्झी बाँचेकै छु !!

कस्तो रहेछ जिन्दगी यो !
कल-कल बग्ने पानि जस्तो !!!!!!!!

सोमु बान्तवा राई पांचथर नेपाल
हाल :-अल-ऐन
युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई