Skip to main content
" केवल तिम्रो कल्पनामा दुई शब्द "



मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

सप्तरंगी फुल बनि फुलिरहन्छु मनको बगैंचामा !
अटल बनि बसिरहन्छु हरपल सुन्दर फलैंचामा !!
जीवनभरी अनमोल रहोस निश्चल हाम्रो मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

छछल्किनछ मनको बह तिम्रै यादले होकी !
किरण बनि उदाई आउनु सुन्दर लाली बोकी !!
हिमाल झैँ कन्चन रहोस दुई मुटुको मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

मुटुभित्र सजाईराख्छु अनमोल तिम्रो मायाँ !
सुबास बनि घुमिरहनछु संधै तिम्रै दायाँ-बायाँ !!

somurai96@yahoo.com

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई