Skip to main content

" तिम्रो सम्झनामा "


मुटुभित्रै संधै बस्छौ !
क्षितिजभित्र हराए पनि !!
दिनरात प्रतिक्ष गर्नु !
आउनु भेट्न चांडै भनि !!

भेट नभाको धेरै भयो !
कहिले भेट्ने होला !!
छटपटीमै बित्ने भयो !
दुई दिन जिउने चोला !!

मुटु माग्यौ मुटु दिएँ !
सबै मनको हाँसो खुशी !!
हाम्रो भाग्य यस्तै थियो !
कसलाई भनूँ यहाँ दोषी !!!!!!


सोमु बान्तवा राई पाँचथर नेपाल
हाल : अल-ऐन
युएई
२७ मार्च २०१३

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई