Skip to main content
" इतिहाँसलाई "


इतिहासलाई अनुसरण !
बर्तमानलाई रुपान्तरण !!
भविष्यलाई खोजिकरण !
यसैभित्र प्रतिबिम्बित !!
मानीसको जीवन मरण !!!

दर्शन अनि भाषासंगै !
उच्चारणको शैली भिन्न !!
शृष्टिकर्ता एउटै हुन्छ !
सक्छ कसले उसलाई चिन्न !!

सैयौं भाषा धर्महरु !
आफ्नै-आफ्नै पहिचानहरु !!
कोहि बने दार्शनिक त !
कोहि बने महान गुरु !!
यी नै दर्शन विचारबाट !
हुन्छ हाम्रो पाइला शुरु !!!

एकतामा बाँध्न हाम्लाई !
मार्गी बनि आए उनी !!
शु-मार्गको बाटो देखाई !
अलाप भै गए उनी !!
विचार मार्ग फरक हाम्रो !
शृष्टिकर्ता एउटै उनी !!!!

सोमु बन्तवा राई पाँचथर नेपल
हाल ः-अल-ऐन
युएई

Comments

Popular posts from this blog

Kirat Rai

Kirat Rai

Kirat Rai