Skip to main content


"पुराना नोटबुकबाट"

" राजनैतिक समिक्षा "

( इतिहासको कालखण्डहरुसंगै नेपाली राजनैतिक )

बिहानीको सुनौलो सप्तरंगी " किरण " यो किरणको उदयपछी बिस्तारै-बिस्तारै यहाँ मद्यान्ह्को संताप्तामय " प्रचण्ड " गर्मीको आक्रोश त्यहाँ फेरी मडारीन लागे " बादल " त्यसपछी गडगडाए आकास बाब्राम-बुब्रुम !!! अनि सुरु भयो बर्षा आनन्दको धर्ति भयो उथल-पुथल सल्बलाउन लागे त्यहाँ कमिलाका तान्तिहरु कुर्लन अतालिन लागे त्यहाँ बनजंगलका पशु-पन्छीहरू अस्ताए सुर्य, ताराहरु ढले रुखहरु हेर्दा-हेर्दै तहस-नहस हुने भयो ! यहाँ रमाउन थाले दक्षिण समुन्द्र त्यहाँका भग्नावशेष हरु पहिरोले बगाई हाम्रो पोल्टामा पर्छ भनेर ! उडी-उडी हेर्न थाले चिल गीद्धाहरु भन्किन लागे त्यहाँ झिंगाहरु !

बितारै-बिस्तारै लम्किन लागे ! अवसर छोप्न अवसरबादी ती कछुवाहरु चिच्याहट र त्रासले गुनजीन थाले सारा धर्ति गुन्जायमान भयो सारा ब्रम्हाण्ड हेर्दा-हेर्दै ढले दुइ सय चालिस मिटर अग्लो पहाड गर्ल्यामगुर्लुम यो पहाड त ढल्यो राम्रो भयो ! सारा संसार छलेर बसेको थियो ! हेरौं अब कतै होसियारिकसाथ यी नै भग्नावशेषबाट पलाएका पलुवाहरुबाट प्रतिबिम्बित भई रुपान्तरण भई सफल मार्गदर्शणको बाटो अबलम्बन भई नयाँ मार्गको दिशानिर्देषिदको सुनिश्चित हुन्छ कि ? ????

सोमु बान्तवा राई पाँचथर नेपाल
हाल :- अल-ऐन युएई

Comments

Popular posts from this blog

panchthar sarang danda 3

" इतिहाँसलाई " इतिहासलाई अनुसरण बर्तमानलाई रुपान्तरण भविष्यलाई खोजिकरण यसैभित्र प्रतिबिम्बित मानीसको जीवन मरण दर्शन अनि भाषासंगै उच्चारणको शैली भिन्न शृष्टिकर्ता एउटै हुन्छ सक्छ कसले उसलाई चिन्न सैयौं भाषा धर्महरु आफ्नै-आफ्नै पहिचानहरु कोहि बने दार्शनिक त कोहि बने महान गुरु यी नै दर्शन विचारबाट हुन्छ हाम्रो पाइला शुरु एकतामा बाँध्न हाम्लाई मार्गी बनि आए उनी शु-मार्गको बाटो देखाई अलाप भै गए उनी विचार मार्ग फरक हाम्रो शृष्टिकर्ता एउटै उनी सोमु बन्तवा राई पाँचथर नेपल हाल ः-अल-ऐन युएई